×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा गुराँस लघुवित्तसहित ३ लघुवित्तको बोनस सेयर सूचिकृत, कुनको कति ?   

GLOBAL IME BANK
SHREE KESH

नेप्सेमा गुराँस लघुवित्तसहित ३ लघुवित्तको बोनस सेयर सूचिकृत, कुनको कति ?   

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा गुराँस लघुवित्तसहित ३ लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो ।
गुराँस लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार, साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ र आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: