काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य वेबसाइट (http://www.nepalstock.com/) नविकरण भएको छ । डोमेन नवीकरणवापतको १ हजार ५ सय रुपैयाँ नतिर्दा नेप्सेको मुख्य वेबसाइट डाउन भएको समाचार अर्थ सरोकारले प्रकाशन गरेपछि नेप्सेले २ दिनपछि आफ्नो मुख्य वेबसाइट नविकरण गरेको हो ।
नेप्सेको मुख्य वेबसाइट नचल्दा आम लगानीकर्ता र सरोकारवाला संस्थाहरु समस्यामा परेका थिए । चौतर्फी गाली खाएपछि नेप्सेका कर्मचारीले नविकरणको मिति सकिएको २ दिनपछि मात्रै साइट नविकरण गरेका हुन् । यद्यपि, यसअघि नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब सो साइट नै नचलाउने भनि निकै गैरजिम्मेवार जवाफ दिएका थिए । आफुहरु डटकम डट एनपीमा सिफ्ट हुन लागेकाले मुख्य डोमेन नविकरण नगरेको उनको तर्क थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्