×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयनसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकले मर्जर भाँडेपछि बैंकले एक सूचना जारी गर्दै विशेष साधारणसभा रद्द भएको जनाएको हो ।
पुस ३० गते सम्पन्न हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्तावलाई अस्वीकृत गरेपछि माघ १ गते बसेको इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा रद्द गर्ने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी