×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले यस्तो कारण देखाउँदै रोक्यो एनआईसी एशिया बैंक लिमिटेडको लाभांश, सेयरधनीको हात खाली

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकले यस्तो कारण देखाउँदै रोक्यो एनआईसी एशिया बैंक लिमिटेडको लाभांश, सेयरधनीको हात खाली

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगाएको छ । राष्ट्र बैंकले पूँजी प्रयाप्त नदेखिएको भन्दै बैंकलाई लाभांश बाँडन रोक लगाएको हो ।
बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश रद्ध भएपछि अब लागानीकर्ताहरुको हातखाली हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी