काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंकमा खातामा ३.५०% नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकले आइतबारबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
यस्तै बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र नगद लाभांश पाइनेछ । बैंकको पुस २२ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.५०% बोनस सेयर र कर प्रयोजनसहित ३.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्