×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

Artha Sarokar

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । फाइनान्स र क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङ र क्यापिटलका प्रमुख ब्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।
पुस ५ गतेदखी लागू हुने गरी प्रभु क्यापिटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राखे, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने काम गर्ने फाइनान्सले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी