काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रवण रावल नियुक्त भएका छन् ।
कम्पनीले पुस २० गते बसेको सञ्चालक समितिको बैठकले कामु (कायम मुकायम) प्रमुख कार्यकारी अधिकृत रावललाई प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्