×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारमा अवसरै-अवसर छ, यसरी लगानी गरे सधै सफलता मिल्छ’ : लगानीकर्ता पुरुषोत्तम लामिछाने (अन्तरवार्ता)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सेयर बजारमा अवसरै-अवसर छ, यसरी लगानी गरे सधै सफलता मिल्छ’ : लगानीकर्ता पुरुषोत्तम लामिछाने (अन्तरवार्ता)

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।सेयर लगानीकर्ता पुरुषोत्तम लामिछानेले सेयर बजारमा अवसरै अवसर रहेको बताएका छन् । अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
सत्य मार्गमा हिड्न खोज्ने विचार भएको मानिसहरुका लागि सेयर बजार ठिक रहेको आफुलाई महसुस भएको पनि उनको भनाइ छ । साथै न्युन मूल्यमा सेयर किनेर उच्च मूल्यमा बिक्री गर्न जानेमा सेयर बजारमा कहिले पनि घाटा नहुने उनको तर्क छ । थप भिडियो हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: