काठमाडौँ ।सेयर लगानीकर्ता पुरुषोत्तम लामिछानेले सेयर बजारमा अवसरै अवसर रहेको बताएका छन् । अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
सत्य मार्गमा हिड्न खोज्ने विचार भएको मानिसहरुका लागि सेयर बजार ठिक रहेको आफुलाई महसुस भएको पनि उनको भनाइ छ । साथै न्युन मूल्यमा सेयर किनेर उच्च मूल्यमा बिक्री गर्न जानेमा सेयर बजारमा कहिले पनि घाटा नहुने उनको तर्क छ । थप भिडियो हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्