×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय ललितपुरको चापागाउँमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय ललितपुरको चापागाउँमा

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकलेबाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल चापागाउस्थित शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयमा सोमबारबाट कारोबार शुभारम्भ भएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी