सिरहा । राष्ट्रिय वाणिज्य बैंकका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सिरहा शाखाका शाखा प्रबन्धकसहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द गरिएको छ । बैंकले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको हो।
नगद जम्मा र नगद भुक्तानीबाहेक मोबाइल बैंकिङ, एटिएममा आईपर्ने समस्या र चेक क्लियरेन्स जस्ता काम भने सञ्चालन हुने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्