Skip to content
LAXMI SUNRISE BANK

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
गत पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK