×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
गत पुस ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: