काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २५% बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०७७–७८ को नाफाबाट वितरण गरेको सो बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्