काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ५८.८७% ले बढाएर २६ करोड १८ लाख २२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत वर्षको सोहि अवधिमा बैंकले १६ करोड ४८ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४६.८१% र सञ्चालन नाफा ६८.१६% ले बढेका छन् । यस्तै बैंकको चुक्ता पूँजी ३ अर्ब नाघेको छ । बैंकको अनुसार प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्