×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय, अवस्था हेरेर समयावाधि थप हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय, अवस्था हेरेर समयावाधि थप हुने !

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी