काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट आत्तिनुनपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट लगानीकर्ताहरु आत्तिनुनपर्ने बताएका हुन् ।
साथै उनले सो कार्यक्रममार्फत अवको २ बर्षभित्रै बजार ६००० आसपास पुग्ने बताउएका छन् भने उनले अवको पिक बुलमा सबै सेक्टर बढ्ने दाबी गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्