×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

‘सेयर बजार बुलिस लयमै छ, केहि अंकको करेक्सनले नडराउनु अबको २ बर्षभित्रै बजार ६००० आसपास पुग्छ’ : बिष्णु बस्याल

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट आत्तिनुनपर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सेयर बजार बुलिस लयमै रहेकोले केही दिनको बजार घटोत्तरीबाट लगानीकर्ताहरु आत्तिनुनपर्ने बताएका हुन् ।
साथै उनले सो कार्यक्रममार्फत अवको २ बर्षभित्रै बजार ६००० आसपास पुग्ने बताउएका छन् भने उनले अवको पिक बुलमा सबै सेक्टर बढ्ने दाबी गरेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal