×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेयर किन्नै पाईदैँनथ्यो : बढी लोभ गर्नेहरु सेयर बजारमा पतन हुन्छन्, बजारबाट कमाउने कसरी ?

SAGARMATHA CEMENTS
काठमाडौँ । सेयर लगानीकर्ता शिव पौडेलले लगानी गरेको प्रतिफल भविष्यमा लिने हो भन्ने लक्ष्यले मात्रै सेयर बजारमा लगानी गरेको बताउँछन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै उनले यस्तो बताएका हुन् ।
पहिले ब्रोकरमा सेयर खरिदको लागि फोन गर्दा सेलर नै छैनन् भन्ने जवाफ धेरै आउने गरेको उनि बताउँछन् । सेयर खरिद गर्नै नपाइने उनको भनाई छ । साथै उनले सेयर बजारमा बढी जसले लोभ गर्छ र सो व्यक्ति पतन भएरै जाने बताउँछन् । हेरौं उनिसंग सेयर बजारको समग्र अवस्थाको बारेमा गरिएको यो विशेष कुराकानी :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal