×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा हरिस दाहालको २५ वर्षे अनुभव : ‘वैशाखसम्म बजार ५००० बिन्दुमा पुग्छ, अब कमाउने नै बीमा क्षेत्रबाट हो’

काठमाडौँ । सेयर विश्लेषक तथा लगानीकर्ता हरिस दाहालले सेयर बजार ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका छन् । अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सम्बन्धित निकायले सेयर बजारलाई राम्रोसँग हेरे ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका हुन् ।
उनले बैंक, इन्स्योरेन्सलगायतका क्षेत्र नबढेकोसमेत बताए । बजार ३० प्रतिशत भन्दा धेरैले घटिसकेको र माथि उठ्नुनै पर्ने उनको भनाई छ । साथै माघ र फागुन भनेको इन्स्योरेन्सको समय रहेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: