×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरिस दाहालको २५ वर्षे अनुभव : ‘वैशाखसम्म बजार ५००० बिन्दुमा पुग्छ, अब कमाउने नै बीमा क्षेत्रबाट हो’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा हरिस दाहालको २५ वर्षे अनुभव : ‘वैशाखसम्म बजार ५००० बिन्दुमा पुग्छ, अब कमाउने नै बीमा क्षेत्रबाट हो’

Artha Sarokar

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर विश्लेषक तथा लगानीकर्ता हरिस दाहालले सेयर बजार ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका छन् । अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले सम्बन्धित निकायले सेयर बजारलाई राम्रोसँग हेरे ५ हजार बिन्दुमा पुग्नुपर्ने बताएका हुन् ।
उनले बैंक, इन्स्योरेन्सलगायतका क्षेत्र नबढेकोसमेत बताए । बजार ३० प्रतिशत भन्दा धेरैले घटिसकेको र माथि उठ्नुनै पर्ने उनको भनाई छ । साथै माघ र फागुन भनेको इन्स्योरेन्सको समय रहेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी