सामाजिक सञ्जाल फेसबुकमा सर्वाधिक चर्चित तथा पूरा लगानीकर्ता शिव चन्द्रले आफूले लेखेको पुस्तक छिट्टै नै सार्वजनिक गर्ने घोषणा गरेका छन् । आज सामाजिक संजाल फेसबुकमार्फत उनले अर्थ सरोकारमार्फत आफ्नो पुस्तक सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।
पछिल्लो समय आम लगानीकर्ताका आदर्श पात्र बन्न सफल भएका उनले आफुले प्रकाशिन गर्न लागेको पुस्तकको झण्डै ४० प्रतिशत काम सकिएको बताएका छन् । अर्थ सरोकारसँगको विशेष कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । पछाडी बसेर आम लगानीकर्ताहरुलाई सेयर बजारकाबारे विभिन्न ज्ञान दिईरहने शिवचन्द्रले अंग्रेजी नयाँ वर्षको अवसरमा पनि अर्थ सरोकार डटकममार्फत आफ्नो पहिलो अन्तर्वार्ता दिएका थिए ।
उनले सो अन्तर्वार्तामार्फत सेयर बजारमा आफ्नो अनुभव र बजारका विभिन्न आयामहरुका बारेमा प्रस्ट पारेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्