×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा ४ करोड ६२ लाख रुपैयाँमा सीमित, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा श्री इन्भेष्टमेन्ट फाइनान्सको खुद नाफा २१.९०% ले घटेको छ । कम्पनीले खुद नाफा २१.९०% ले घटेर ४ करोड ६२ लाख रुपैयाँमा सीमित भएको जनाएको हो । गत वर्षको यसै अवधिमा यसले ५ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १.४७% र सञ्चालन नाफा भने २१.९०% ले घटेको छ ।पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६४ पैसा रहेको आइसीएफसीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: