×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

GLOBAL IME BANK
SHREE KESH

सिन्धु विकास बैंकको सीइओमा राम कुमार गिरी नियुक्त

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको सोमबार (पुस २६ गते) बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई नियुक्त गरेको हो ।
गिरीले सोमबारबाटै कार्यभर सम्हालेका छन् । यसअघि गिरीले सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: