काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) राम कुमार गिरी नियुक्त भएका छन् । बैंकको सोमबार (पुस २६ गते) बसेको सञ्चालक समितिको बैठकले ४ वर्षको लागि गिरीलाई नियुक्त गरेको हो ।
गिरीले सोमबारबाटै कार्यभर सम्हालेका छन् । यसअघि गिरीले सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्