काठमाडौं । स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परिक्षाहरु फागुनदेखि हुने भएका छन् । कोभिड-१९ का कारण स्थगित भएका सबै परीक्षा फागुनमा गर्ने तयारी भएको त्रिविले जनाएको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल भइरहेको र २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए छन् ।
कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्