काडमाडौं । सरकारले पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सेवाग्राहीलाई निर्देशन दिएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम पुस मसान्तसम्म तिर्न सेवाग्राहीलाई आज बुधबार निर्देशन दिएको हो ।
साथै विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय तथा सम्वन्धित आन्तरिक राजस्व/करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न पनि निर्देशन दिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्