×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायनेटले ल्यायो ५० हजार रुपैयाँको पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

GLOBAL IME BANK
SHREE KESH

भायनेटले ल्यायो ५० हजार रुपैयाँको पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भायानेटले ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागी खुल्ला छ । भायानेटले केहि समय अघीकाम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च-गति, उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षक अफरसहित, अल्ट्रा-फाई प्याक लन्च गरेको थियो ।

यस प्रतियोगितामा भागलिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ । भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्जमा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा-फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्नेछ । https://www.tiktok.com/music/Vianet-ULTRAFI-7048130583305784090)

Vianet ULTRAFI TikTok च्यालेन्जका नियम र सर्तहरू

१. यो प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८, २०२२ सम्म खुला छ रहनेछ ।

२. सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजारजित्नेछ (सबै पुरस्कारमा नेपाल सारकारद्धारा निर्देशित कर लागुहुनेछ)

३. सहभागीहरूले आफ्नो क्याप्शनमा क्याप्शनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा गर्दा @vianetcommunicationट्याग गरेको हुनुपर्छ ।

४. सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ (अर्थात मध्यरातसम्म)।

५. भायनेटसँग प्रिन्ट विज्ञापनरबाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागीरविजेताहरूको प्रोफाइल तस्वीररजानकारी प्रयोग गर्ने अधिकाररहने छ ।

६. भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ।

७. पुरस्कारहरू हस्तान्तरणगर्न मिल्ने छैन ।

८. सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन ।

९. प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।

१०. यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिकोनिर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ।

११. कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: