×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोनमा अध्यक्ष नियुक्त हुनसक्ने
काठमाडौँ । आज बिहिबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे  मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बस्ने बैठकले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सक्ने बताईएको छ ।
बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाईसकेको छ ।
अब मन्त्रिपरिषद्को बैठकले यी ३ जनामध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यससंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी