काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २१% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंक र आरम्भको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्