×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा ६ गते, कहिले हुँदैछ बुक क्लोज ?

GLOBAL IME BANK
SHREE KESH

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा ६ गते, कहिले हुँदैछ बुक क्लोज ?

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा ६ गते हुने भएको छ । सभा, त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
आज आइतबार कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । यस आधारमा सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: