काठमाडौं । अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा ६ गते हुने भएको छ । सभा, त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
आज आइतबार कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । यस आधारमा सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्