NABIL AD
Civil Bank

चन्द्रागिरीमा हिउँ पर्यो, ११ तस्विरमा हेर्नुहोस् चिसो हिउँमा मिठो उमंग…(फोटो-कथा)

GARIMA BANK AD
जानेहरु सर्वसाधारणको भिड बढेको छ ।  राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा आज बिहानैदेखि हिम परेपछि भएपछि हिउँ खेल्न जानेहरुको भिड बढेको हो ।चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ ।
काठमाडौँ । चन्द्रागिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्ने सर्वसाधारणको भिड बढेको छ ।  राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा आज बिहानैदेखि हिम परेपछि भएपछि हिउँ खेल्न जानेहरुको भिड बढेको हो ।चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ ।
गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ । बाँकी फोटोमा :

 

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal