×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरीमा हिउँ पर्यो, ११ तस्विरमा हेर्नुहोस् चिसो हिउँमा मिठो उमंग…(फोटो-कथा)

जानेहरु सर्वसाधारणको भिड बढेको छ ।  राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा आज बिहानैदेखि हिम परेपछि भएपछि हिउँ खेल्न जानेहरुको भिड बढेको हो ।चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ ।
काठमाडौँ । चन्द्रागिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्ने सर्वसाधारणको भिड बढेको छ ।  राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको  उक्त स्थानमा आज बिहानैदेखि हिम परेपछि भएपछि हिउँ खेल्न जानेहरुको भिड बढेको हो ।चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको छ ।
गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ । बाँकी फोटोमा :

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: