काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्