×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन

Artha Sarokar

१२ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हेरफेर भएको हो ।
यसअघि सो पदमा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राम चन्द्र खनाल परिवर्तन भई उनको स्थानमा भोला नाथ ढुंगानालाई नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी