×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालले दिए राजीनामा

GLOBAL IME BANK
SHREE KESH

गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालले दिए राजीनामा

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रेशु अग्रवालले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामासमेत स्वीकृत गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: