काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रेशु अग्रवालले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनले दिएको राजीनामासमेत स्वीकृत गरेको हो ।

Live on
Listen to live radio.