×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवे इन्भेष्टमेण्ट नेपालले आइएमई जनरल इन्स्योरेन्सको सेयर बिक्री गर्न बीमा समितिबाट पायो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हाथवे इन्भेष्टमेण्ट नेपालले आइएमई जनरल इन्स्योरेन्सको सेयर बिक्री गर्न बीमा समितिबाट पायो अनुमति

Artha Sarokar

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बीमा समितिले हाथवे इन्भेष्टमेण्ट नेपाललाई आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । हाथवेले आफ्नो नाममा रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २ लाख ९ हजार ८०९ कित्ता सर्वसाधारण सेयर बिक्री गर्न समितिले अनुमति दिएको हो ।
३ महिनाको अवधिमा कम्पनीको नाममा रहेको उक्त सेयर बिक्री गरी जानकारी गराउन पनि समितिले भनेको छ । अव कम्पनीले बीमा समितिबाट सेयर बिक्री गर्न अनुमति पाएसँगै उक्त सेयर विक्री प्रत्रिया अगाडि बढाउनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी