×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा

GLOBAL IME BANK
SHREE KESH

एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुनः संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीको बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले यसअघि १००% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो ।
लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकशन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । सो बेला संस्थापक सेयरमा भने आवेदन परेको थिएन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: