काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुनः संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीको बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले यसअघि १००% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो ।
लिलाम बढाबढ प्रक्रिया सम्बन्धी सूचना भने पछि प्रकशन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीले यसअघि असोज ७ गतेदेखि १४ गतेसम्म सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । सो बेला संस्थापक सेयरमा भने आवेदन परेको थिएन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्