×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरलको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ४६ लाख ३० हजार २५८ कित्ता सेयर भर्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइएमई जनरलको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ४६ लाख ३० हजार २५८ कित्ता सेयर भर्न

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्योरेन्सले फागुन १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ४०% हकप्रद सेयर निष्कासनका लागि सो दिन बुक क्लोज मिति गर्ने जनाएको हो । बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्ने तयारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: