काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयरमा आवेदन दिनका लागि सेयरधनी बन्ने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते बुक क्लोज गर्ने भएको छ । जसकारण ४०% हकप्रद सेयर भर्नका लागि आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।
कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्ने तयारी गरेको हो । यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्