×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (माघ २३ गते) बाट ३५ दिन भित्र ज्योति विकास बैंकको प्रधान कार्यालय, कमलपोखरी काठमाडौंमा निवेदन दिनुपर्नेछ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: