×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा फागुन २० गते हुने, लगानीकर्ताहरुको हात भने खाली (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा फागुन २० गते हुने, लगानीकर्ताहरुको हात भने खाली (विवरणसहित)

Artha Sarokar

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा फागुन २० गते हुने भएको छ । बैंकले सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे जुममार्फत बोलाएको हो ।
बैंकले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । बैंकले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन । बैंकले अन्तिम पटक आर्थिक वर्ष २०७२/७३ मा भने ८% बोनस र ५% नगद लाभांश दिएको थियो । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाका लागि बैंकले माघ २८ गतेदेखि फागुन २० गते बुक क्लोज गर्दैछ । माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी