काठमाडौँ । कुमारी बैंकको कायम मुकायक प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको माघ २४ गते बिहान ११ बजे सम्पन्न बैठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खनाललाई मुकायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
चार्टड एकाउन्टेन्टसमेत रहेका उनिले सिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका थिए । उनले छोटो समयमा नै कुमारी बैंकमा पनि उत्कृष्ट पर्फर्मेन्स देखाएसँगै उनको बढुवा भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्