×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक लिमिटेडले आफ्नो ब्राण्ड फिल्म बनाउनेलाई २० लाखको पुरस्कार दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लक्ष्मी बैंक लिमिटेडले आफ्नो ब्राण्ड फिल्म बनाउनेलाई २० लाखको पुरस्कार दिने

Artha Sarokar

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो ।
सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् । यो सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै निर्णय गरिने बैंकले जनाएको छ ।
सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोरिङ्गमा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा माइ कार्ड अइडियाज र २०२० मा माइ मोबाइल मनि भिडियो कन्टेस्ट गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी