काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लिवर्टी इनर्जी कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको जनाएको हो । कम्पनी गत वर्ष २ करोड ९१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन । हाल यसको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ९३ पैसा नोक्सानमा रहेको इनर्जीको प्रतिसेयर नेटवर्थ भने ८९ रुपैयाँ ०१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्