काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयबाट उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो ।
सञ्चालक सदस्यमा रहेका रविन राज देवकोटाले घरायसी कामकाजका कारण सञ्चालक पदबाट राजीनामा दिएपछि समितिले माघ ६ गते उनको राजीनामा स्वीकृत गरेसँगै रिक्त पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्