काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका ०७, चाबहिल तथा टोखा नगरपालिका ०४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ ।
फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अव थप २ शाखासहित शाखा संख्या २३ पुगेको छ ।
२०७८ साल पौष मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरि ११.०२ अर्ब कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्