×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी गराएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले यो सुचना जारी गरेको आज आइतबारको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित केन्द्रिय कार्यालय धनुषममा सम्पर्क गर्न सक्नेछन् ।
उक्त समयमा संस्थापक सेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: