काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी गराएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले यो सुचना जारी गरेको आज आइतबारको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित केन्द्रिय कार्यालय धनुषममा सम्पर्क गर्न सक्नेछन् ।
उक्त समयमा संस्थापक सेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्