काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक हेरफेर भएका छन् ।
कम्पनीको संस्थापक सेयरधनी कुमारी बैंककोतर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका मनिष तिमिल्सिना परिवर्तन भई निजको सट्टामा बैंकको हाल सहायक महाप्रबन्धक तहमा कार्यरत क्षितिज खड्कालाई सञ्चालक तोकिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्