×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको ११औं विस्तारित सेवा केन्द्र सिमराको डुमरवानामा, वडाअध्यक्ष लामिछानेले उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बङ्गलादेश बैंकको ११औं विस्तारित सेवा केन्द्र सिमराको डुमरवानामा, वडाअध्यक्ष लामिछानेले उद्घाटन

Artha Sarokar

२८ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं.१५ स्थित भारतीचोक डुमरवानामा ११औं विस्तारित सेवा केन्द्र उद्घाटन गरेको छ । वित्तियपहुँच पुर्याउन हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सेवा केन्द्रको औपचारिक समुद्घाटन वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका हुन् ।

बैंकले सो सेवाकेन्द्रमा पूँजी एकीकृत गर्ने, रेमिट्यान्स सिधैँ बैंकमा जम्मा गर्ने  चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबार गरिने जनाएको छ ।  सामाजिक सुरक्षालगायत बैकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सेवाहरू सजिलै प्राप्त गर्ने , शिक्षक एवं कर्मचारीहको तलबी खाता सञ्चालन गर्न सहज हुने बैंकले जानकारी दिएको  छ  । ‘सबैका लागि बैंक’ भन्ने मूलनारा सहित स्थापनाको २७औं वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा उपलब्ध गराउदै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी