×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लगानीकर्ताको मर्म विपरित ब्याजदर बढाईयो’ : इन्भेष्टर्स फोरम

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले तरलता संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर पर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदर यथाशीघ्र पुनरावलोक गर्न माग गरेको छ । फोरमले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
फोरमले बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्ताको मर्म र भावना विपरित एकतर्फी रुपमा ब्याजदर वृद्धि गरेको उल्लेख गरेको छ । पूँजी बजारको विकास र विस्तारका लागि सरोकारवाला पदाधिकारी तथा नियामकहरु अझ बढी गम्भीर हुन पनि फोरमले आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: