काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई १४.७३% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस सेयर र कर तिर्न ०.७३% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्