×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् ।
नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: