Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

अर्थ सरोकार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् ।
नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK