×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार छिट्टै ६००० बिन्दुमा पुग्छ’ : बिष्णु बस्याल

GLOBAL IME BANK
SHREE KESH

‘सेयर बजार छिट्टै ६००० बिन्दुमा पुग्छ’ : बिष्णु बस्याल

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको पिल बुलमा सबै सेक्टर बढ्ने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले २ वर्षभित्र नेप्से परिसूचक ६ हजार बिन्दुमा पुग्ने र सो समयमा सबै सेक्टर बढ्ने बताएका हुन् । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकारी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: