Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजार छिट्टै ६००० बिन्दुमा पुग्छ’ : बिष्णु बस्याल

अर्थ सरोकार

काठमाडौँ । प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको पिल बुलमा सबै सेक्टर बढ्ने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले २ वर्षभित्र नेप्से परिसूचक ६ हजार बिन्दुमा पुग्ने र सो समयमा सबै सेक्टर बढ्ने बताएका हुन् । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकारी :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK