काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओमा कृष्ण बहादुर कार्की नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले कार्कीलाई नेप्सेको सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेप्सेको सीइओको लागि कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो ।
नेप्सेका तत्कालीन सीइओ चन्द्र साउँदले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसयता नेप्सेको सीइअो पद खाली थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्