काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल ल्यूब आयलको ९० हजार ५३ कित्ता र ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव शून्य ६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्